कृषकलाई बिरुवा वितरण
64x64
२०८० असार १४ बिहिबार प्रेसपालिका संवाददाता
374 Views

रुकुम पश्चिम १४, असार ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर-१३, ले वडाका कृषकलाई आज बिरुवा वितरण गरेको छ । वडा कार्यालयको वार्षिक बजेट अनुसार २ सय ७५ घरपरिवारलाई बिरुवा वितरण गरेको हो ।

वडा अध्यक्ष खल बहादुर खड्काका अनुसार आँप, लिची र कागतीका बिरुवा वितरण गरिएको छ । वडाले वडाकार्यालयबाटै कृषकलाई बिरुवा वितरण गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News