क्याम्पस समितिको चौथो सम्मेलन सम्पन्न
64x64
२०७९ फाल्गुण १५ सोमबार प्रेसपालिका संवाददाता
281 Views

रुकुम पश्चिम -१५, फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) क्याम्पस समिति मुसिकोट खलंगा बहुमुखि क्याम्पसको चौथो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नरेन्द्र खड्काको अध्यक्षतामा ४३ सदस्यीय  क्याम्पस समिति निमार्ण गरेको छ ।

जसको उपाध्यक्षमा बिमल बुढाथोकी, सचिव यामराज डाँगी, सह-सचिव विष्णु ओली र कोषाध्यक्ष लोकेन्द्र विक चयन हुनुभएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो ।

संगठनले आसन्न स्ववियु लक्षित गर्दै अखिल क्रान्तिकारीले आफ्ना गतिविधि बढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News