रुकुम पश्चिम २७, माघ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्यालाखदीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ५२ मिनेट जादा ४ दशमलव २ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर ले जानकारी दिएको छ ।
पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ।
