बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न
64x64
२०८१ भाद्र २९ शनिबार प्रेसपालिका संवाददाता

बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न - प्रेस पालिका

घनश्याम खड्का रुकुम पश्चिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ ले बाल दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ।

“बालबालिकामा लगानी शुनिश्चित भविष्यकाे थालनी”भन्ने मुल नाराका साथ मुसिकाेट नगरपालिका १३ नं. वडा कार्यालय रुकुम पश्चिमकाे आयाेजनामा ६०औं राष्ट्रिय बाल दिवसकाे अबसरमा आयाेजित अन्तर बिधालय स्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको हो ।
बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न - प्रेस पालिकाजसमा आ.बी. स्तरीय सम्झना खेल गणित दौड हाजिर जवाफ हिज्जे प्रतियोगिता र मा.वि स्तरीय वक्तित्व कला र हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो।
जसमा आ.बी. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती आधारभूत विद्यालय काउलेचौर प्रथम भएको भने आबी स्तरीय सम्झना खेलमा , गणित दौड , नि.मा.वि.स्तरीय हिज्जे , मा.वि स्तरीय हाजिर जवाफ र वक्तित्वकलामा महेन्द्र मा.वि छिवाङ चौतारा प्रथम भएको ।

बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न - प्रेस पालिका
वडामा रहेका ४ वटा आ.बी. २ वटा मा.वि. र मुसिकोट नगरपालिका वडा नम्बर १४ को एउटा आ.बी को पनि सहभागिता थियो।
कार्यक्रममा नगरप्रमुख महेन्द्र के.सी. को प्रमुख आतिथयता थियो भने , नगरशिक्षा अधिकृत बिनाराम खड्का , वडा स्थित बिब्यस अध्यक्ष , प्र.अ. बिधार्थी तथा अभिभावकहरूकाे उपस्थिति रहेकाे थियोे ।

बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न - प्रेस पालिका
यस्ता कार्यक्रमले बिधार्थी भाईबहिनिहरूकाे क्षमता बृद्दि भई शैक्षिक गुणस्तरमा टेवा पुग्ने र सदैब १३ न वडा सरकार शैक्षिक गुणस्तर सुधार काे निम्ति निरन्तर लागिरहने वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो।

बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न - प्रेस पालिका

बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |