विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन
64x64
२०८१ भाद्र ०९ आइतबार प्रेसपालिका संवाददाता

विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन - प्रेस पालिका

रूकुम पश्चिम् भदौ ९ आईतबार 

रुकुम पश्चिम् जिल्लाको मुसिकोट नगरपालिका वडा नं १३ ले शैक्षिक गुणस्तर सुधारलाई अाफ्नाे प्रमुख एजेन्डा बनाएकाे छ।

त्यसकाे निम्ति बिधालय भर्ना अभियान देखि अभिभावक। सराेकारवाला  संग निरन्तर छलफल र अनुगमन गर्ने र अनुगमनको क्रममा बिधालय , बिधार्थि र शिक्षकका समस्या विद्यालयमै समाधान गर्ने गरेको वडा अध्यक्ष खल बहादुर खड्काले जानकारी दिनुभयो।

विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन - प्रेस पालिका

अध्यक्ष खड्काले आईतबार वडाका प्रत्येक बिधालय मा पुगि पहिलो त्रैमासिक परिक्षा फल प्रकाशन कार्यक्रमा उतीर्ण बिधार्थि हरूलाई शैक्षिक सामाग्री कापि ,कलम लगाएतका विभिन्न साम्रगि वितरण गर्दै बधाई तथा धन्यवाद ब्यक्त जानकारी गराउनुभयो।

अाज सम्म वडामा रहेका दुईओटा मा बि र चारवटा आवि मा बिधार्थि संग जनप्रतिनिधि कार्यक्रम संञ्चालन गर्दै अाएकाे र यस कार्यक्रमले शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार गर्ने अपेक्षा गरिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो।

विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |