निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र खुल्यो
64x64
२०८० श्रावन ११ बिहिबार प्रेसपालिका संवाददाता
305 Views

निराजन सिर्पाली
रुकुम पूर्व ११, साउन ।

निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र २०८० खुलेको छ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्र २०८० का लागि आवेदन खुला गरेको हाे ।

आयोगले मिति २०८० साउन १० को निर्णय अनुसार विज्ञापन खुला गरिएको एक सूचना जारी गर्दै सबैलाई जानकारी गराएको छ । अध्यापन अनुमतिपत्रकाे उम्मेदवार हुन योग्यता पुगेका उम्मेदवारहरुले साउन ११ देखि आयोगको आधिकारिक अनलाइन https://license.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त दिन सक्ने बताएको छ।

विस्तृत विवरणको लागि आयोगको website www.tsc.gov.np मा गएर हेर्न सकिने छ ।

निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र खुल्यो - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News