प्राज्ञिक विद्यार्थी परिषद् द्वारा शैक्षिक सामाग्रि वितरण
64x64
२०७९ भाद्र ०५ आइतबार प्रेसपालिका संवाददाता
1088 Views

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा १०, ११ र १२ मा अध्ययनरत २ सय ९३ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि सहयोग गरेको हो ।

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा शैक्षिक सामाग्रि वितरण - प्रेस पालिकाबिद्यार्थिहरुलाई झोला, कापि, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । बाकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू हुने विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी दिनुभयो ।।प्राज्ञिक विद्यार्थी परिषद् द्वारा शैक्षिक सामाग्रि वितरण - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News