मावि सानाखोलाले ५८ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनायो
64x64
२०७९ जेठ ११ बुधबार प्रकाश डाँगी (प्रचण्ड)
310 Views

चौरजहारी नगरपालिका १२ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालय सानाखोला ले विद्यालयको ५८ औं वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी भब्यसाथ मनाएको छ । २०२१ जेठ १० गते विद्यालयको स्थापना भएको थियो । आज विद्यालय स्थापना भएको ५८ वर्ष पुगेको हो । उक्त अवसरमा स्कूल स्तरीय विभिन्न कार्यक्रमहरू गरी मनाइएको शिक्षक विनोद कुमार शर्माले जानकारी दिनु भयो । यहाँका अनुसार खेलकुद तथा बौद्धिक कार्यक्रमहरु दुई दिन अघि देखि सुरु गरिएको थियो भने मञ्चको कार्यक्रम आज गरिएको हो ।मावि सानाखोलाले ५८ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनायो - प्रेस पालिका

चौरजहारी नगरपालिका १२ का वडा अध्यक्ष टीकाराम ओली काे प्रमुख आतिथ्यता , विद्यालय व्यवस्थापन समिति सदस्यहरु , अभिभावक , विभिन्न राजनीतिक दलका नेताहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक सँघका अध्यक्ष चन्द्रबहादुर नेपालीको रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक जय प्रकाश विकले गर्नु भयको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |