रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन
64x64
२०८१ भाद्र १३ बिहिबार प्रेसपालिका संवाददाता

रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन - प्रेस पालिका
रुकुम पश्चिम भदौ १३ बिहीबार
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ टटेलामा अवस्थित श्री विजयश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क र SEE मा ३.६ GPA भन्दा माथि ल्याएको विद्यार्थीहरूलाई ५० प्रतिशत छुट मा पठनपाठन गराउने घोषणा गरेको छ।
रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन - प्रेस पालिका
बिहीबार विजयश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल जयबहादुर थापाले एक कार्यक्रमका बीच घोषणा गर्नुभएको हो। उक्त स्कुलले शैक्षिक सत्र ८१ देखि कक्षा ११ मा व्यवस्थापन, कम्प्युटर बिज्ञान तथा कानुन समुहमा भर्ना खुल्ला गरेको छ ।
रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन - प्रेस पालिका

विजयस्वरी इङ्लिस बोर्डिङ स्कुले कम्बोडियामा आयोजित अन्तराष्ट्रिय शैक्षिक अवार्ड ले सम्मानित भएको जानकारी दिनुभयो। विजयश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुल का प्रिन्सिपल जयबहादुर थापाले स्कुलमा पठनपाठनको लागि उत्कृष्ट शिक्षकको व्यवस्था गरिएको र कर्णाली प्रदेशमै पहिलोपटक अल एटेन्ड को व्यवस्था गरिएको पनि जानकारी दिनुभयो।रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन - प्रेस पालिका

उहाँले विद्यालयमा हुने हरेक क्रियाकलापलाई निगरानी गर्नको लागि सिसी क्यामेरा जडान गरिएको पनि जानकारी दिनुभयो।
उहाँले आफ्नो भविष्य उज्ज्वल बनाउन चाहनुहुन्छ भने विजेश्वरी इङ्लिस मिडियम बोर्डिङ स्कुलमै स्कुलमा नै भर्ना गर्न आग्रह गर्नुभएको छ।
रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन - प्रेस पालिका

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
youtube downloader online
2 days ago

Thank you for sharing this insightful article! I found the information really useful and thought-provoking. Your writing style is engaging, and it made the topic much easier to understand. Looking forward to reading more of your posts!

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |